Connect IPS
IME Life

राष्ट्र बैंकले ‘सम्पत्ति सुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति सुद्धीकरण निवारण सुपरिवेक्ष महाशाखा थप्ने भएको छ। राष्ट्र बैंकका अनुसार बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुरिवेक्षण महाशाखा स्थापना हुन लागेको हो ।

सम्पत्ति सुद्धीकरण तथा आतङकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नको लागि यस महाशाखाको स्थापना गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS