Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकका सिइओ रत्न राज बज्राचार्यको तलब सुविधा २ करोड ८ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यको वार्षिक तलब भत्ता बोनस सहित कुल सुविधा २ करोड ८ लाख रुपैयाँ रहेको छ । बज्राचार्यले गत आर्थिक वर्ष २०७८/७९ मा ७५ लाख ९६ हजार रुपैयाँ तलब बुझेका छन् । त्यस्तै भत्ता बापत ५० लाख ४० हजार, सञ्चयकोष ७ लाख ५९ हजार, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशै भत्ता १० लाख ५३ हजार सहित एक करोड ५५ लाख रुपैयाँ बुझेका छन् ।

यस बाहेक उनले नियम अनुसार कर्मचारी बोनस ४९ लाख ७६ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन् । बज्राचार्यले अन्य सुविधाहरु अन्तर्गत टेलिफोन मोबाइल खर्च बापत ६६ हजार, सवारी साधन मर्मत खर्च ५५ हजार ४१३ रुपैयाँ र इन्धन खर्च २ लाख ५८ हजार रुपैयाँ प्राप्त गरेका छन् । यि सबै सुविधा जोड्दा सिइओ बज्राचार्यले २ करोड ८ लाख रुपैयाँ बुझेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS