Connect IPS
IME Life

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्य समिति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समिति गठन भएको छ । संघको मंसिर २२ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । उक्त सभा क्लब हिमालय, नगरकोटमा सम्पन्न भएको हो ।

उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

Prabhu
Crest

यस्तो छ नयाँ कार्य समिति
विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल अध्यक्ष, पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल उपाध्यक्ष, रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल महासचिव, मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग कोषाध्यक्ष, नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य दिनेश थकाली, प्रभु क्यापिटल सदस्य, नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल सदस्य, मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS