IME Life
GBIME

मेगा बैंकको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बुधवार मेगा बैंक नेपाल लिमिटेडको बोनश शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ४ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २०४ रुपैयाँ ६२ पैसा कायम भएको छ । कम्पनीले अन्तिम शेयर मूल्य २१२ रुपैयाँ ८० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर २३ गते बुक क्लोज गरेसँगै भोलि मंसिर २२ गते सार्वजनिक बिदाका कारण आज नेप्सेले शेयर मूल्य संमायोजन गरेको हो ।

Crest

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभागृह प्रदशनी मार्ग काठमाडौंमा हुने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS