Connect IPS
IME Life

भारतमा बीमा व्यवसायका लागी एकीकृत इजाजत पत्र जारी गर्ने प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाैं । छिमेकी मुलुक भारतले बीमा व्यवसायका लागी एकीकृत इजाजत पत्र वितरणकाे लागी बीमा ऐनमा संशाेधनकाे प्रस्ताव गरेकाे छ । सरकारले जीवन निर्जीवन र स्वास्थ्य व्यवसाय संचालनका लागी एकीकृत इजाजत जारी गर्ने उद्देश्यका साथ ऐनकाे संशाेधन प्रस्ताव गरेकाे हाे ।

द बिजनेश स्टाण्डर्डका अनुसार ऐन संशाेधनपछि बेग्लाबेग्लै इजाजत पत्र लिनुपर्ने बाध्यता हट्नेछ ।विद्यमान कानून अन्तर्गत जीवन निर्जीवन र स्वास्थ्य व्यवसाय संचालनका लागी एक अर्ब र पूनर्बीमा व्यवसायका लागि २ अर्ब रुपैया चुक्ता पूजी ताेकिएकाे छ ।

Prabhu
Crest

भारत सरकारले पूनर्बीमा व्यवसायमा निजी क्षेत्रलाई समेत इजाजत पत्र जारी गर्ने तयारी गरेकाे छ । हाल भारतमा सरकारी स्वामित्वकाे जनरल इन्स्याेरेन्स कम्पनी जिआइसी एक मात्र भारतीय पूनर्बीमक कम्पनी हाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS