Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री खुला गरेको छ । बैंकले संस्थापक शेयर शेयर संस्थापक शेयरधनीहरुको लागि खरीद गर्ने गरी ३५ दिने सूचना जारी गरेकोमा उक्त समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणको लागि शेयर विक्री खुला गरेको जनाएको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक सर्वसाधारण शेयरधनीले आजको मितिले १५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS