Connect IPS
IME Life

फिफा वर्डकप २०२२ थिम सहित बिजबजारको मङ्सिर ‘२० मा बिज’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इ कमर्श प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरु एवं विविध उपहारहरुका साथ प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक क्याम्पेनिङ गर्दै आइरहेको छ । जसअन्तर्गत मङ्सिर महिनाको क्याम्पेनिङ फिफ वर्डकप २०२२ थिम सहित लाइभ गरिएको छ ।

उक्त क्याम्पेनिङका योजनाहरु मङ्सिर २२ गतेसम्म लाइभ हुने कम्पनीेले जनाएको छ । कम्पनीले मंसिर २२ गते भिजिनोभा रिक्रियसन सेन्टरबाट आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने कम्पनीले जनाएको छ । साथै सोहि लाइभमा भाग्यशाली सेवाग्राहीहरु तथा विजेताहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले द बिज व्कीज वान, क्रस बार च्यालेन्ज, डिजी गोल च्यालेन्ज, स्पोट द बल, गेस द फुटबलर फ्रम देयर चाइल्डहुड पिक्चर जस्ता क्रियाकलापहरु सञ्चालन गर्ने जनाएको छ । उक्त खेलमा सहभागी भएका विजेताले गिफ्ट भौचर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यो योजना अन्तर्गत सेवाग्राहीले विभिन्न सामानहरु खरिद गर्दा यस क्याम्पेनिङममा निम्न अनुसार छुट प्राप्त गर्न सक्नेछन्,

  • Home Appliances – Winter Ready Home –     50%
  • Mahaboudha – Exclusively Mahaboudha – 75%
  • Gadgets (Mobile, Laptop) – Tech मास्टर – 74%
  • Sports – World Cup ko Craze – 32%
  • Fashion – Keep it Warm – 82%
  • The Wedding Season – The बिहे Season – 72%
  • Miscellaneous – 74%

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS