IME Life
GBIME

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पौडेल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् । यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका भगवती चौधरीले अध्यक्ष पदबाट राजिनामा दिएकोमा संचालक समितिको मंसिर १४ गतेको बैठकले अध्यक्षमा पौडेललाई चयन गरेको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS