Connect IPS
IME Life

वेस्टर्न युनियनको सुनापती अभियानको लक्की ड्रमार्फत सुनुवारले पाइन् १० तोला सुन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौँ बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमार्फत दश तोला सुन जितेकी थिईन् ।

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS