IME Life
GBIME

आजसम्म शेयर किन्नेले युनाइटेड इदीमर्दीको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आर. वि. हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साभारणसभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज हुनेछ । मंसिर १५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले कर प्रयोजन सहित ४ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न थालेको हो ।

Crest

प्रस्तावित लाभांश १३ औ वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । कम्पनीले २०७९ मंसिर २८ गते पोखराको आभ्या क्लब घारीपाटन १७ मा सभा आयोजना गर्दैछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS