Connect IPS
IME Life

आज बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंसिर १४ गते सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य १ हजार २९० रुपैयाँमा कारोबार भइरहको छ ।

Prabhu
Crest

हिजो मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन ९७ हजार ४ सय रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी स्थीर रही प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS