IME Life
GBIME

मेगा बैंकको लाभांश संशोधन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । बैंकले यस अघि प्रस्ताव गरेको नगद लाभांशमा सामान्य परिमार्जन गरेको हो । बैंकले यस अघि ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट ३ दशमलव ७९ प्रतिशतले हुन आउने बराबरको मात्र नगद लाभांश मात्र बितरण गर्न स्वीकृति प्राप्त भएकोले नगद लाभांशको दर सामान्य घटाउनु परेको बैंकले उल्लेख गरेको छ ।

Crest

बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

29%

दु :खी

43%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS