Connect IPS
IME Life

माउन्टेन इनर्जीको साधारण सभा पुस ८ गते हुने, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ८ गते हुने भएको छ । सभा अम्रपाली ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरु हुने जनाएको छ।

सभाले सञ्चालक समितीले प्रस्ताव गरेको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते एकदिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मंसिर २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS