Connect IPS
IME Life

मनकामना केबुलकार २५औं वर्षमा प्रवेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना केबुलकारको सञ्चालन २४औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । यस केबुलकारको स्थापनाकाल २०५५ साल मंसीर ८ गतेदेखि केबुलकारको नियमित सञ्चालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको जनाएको छ ।

केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवशायहरुमा उल्लेख्य बृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।

Prabhu
Crest

साथै यस केबुलकारका संस्थापक स्व। लक्ष्मणबाबुु श्रेष्ठ हुन् । चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १.१ प्रतिशत प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएको कम्पनीले जनाएको छ ।

यसै वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिर्सोस् बाई मनकामना केवल कार प्रालिले मनकामनामा ४० कोठायुक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरिने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS