Connect IPS
IME Life

बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बुधबार शेयर बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्रि खुला गरेको थियो ।

Prabhu
Crest

कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयलाई आइपीओ निष्काशन गरेको हो । जसमध्ये वडा नम्बर १, ४, र ५ बढी प्रभावित रहेका छन् । कम्पनीले यी स्थानका स्थानीयलाई प्रति शेयर १०० अंकित दरका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आयोजना प्रभावितलाई निष्काशन गरेको आइपीओ बाँडफाँडपछि अब कम्पनीले आम सर्बसाधारणलाई ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

उक्त आइपीओको नतिजा क्यापिटलको वेबसाइट बाट हेर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS