IME Life

दुई लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले यी २ कम्पनीको आधारभूत शेयरधनी बाहेकका अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

Prabhu
Crest

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तले मर्जरमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

0%

दु :खी

27%

अचम्मित

0%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS