Connect IPS
IME Life

आइएमई पेबाट टिभीको पैसा भुक्तानी गर्दा ५ हजारको कुपन जित्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्रायाज कुपन र फ्री स्पिकर पनि पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS