काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको वैकल्पिक संचालकमा किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले भैसिपाटी २५ स्थायी ठेगाना भएका मजर्हनलाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनीको वैकल्पिक संचालकमा नियुक्त गरेको हो ।
बोटलर्स नेपाल (तराई) को वैकल्पिक संचालकमा महर्जन नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2022/11/bottlers-tarai.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)