Connect IPS
IME Life

बिजबजारबाट सामान खरिद गर्दा १० प्रतिशत क्यासब्याक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन्। सो स्किम १४ नोवेम्बेर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ।

यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्युआरबाट बिजबजारको खल्ती क्युआरमा स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ । खल्ती प्रयोग कर्ताले यो अवधि भरि ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्ने छन् । यसका लागि ग्राहक खल्ती प्रयोग कर्ता हुनुपर्ने बिजबजारले जनाएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS