Connect IPS
IME Life

डिशहोमले विश्वकप फुटबलको लाइभ टुके क्वालिटीमा प्रसारण गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलि मंसिर ४ गते आइतबारबाट सुरु हुने विश्वकप फुटबलको डिशहोमले टुके रेजोलुसनमा प्रसारण गर्ने भएको छ । नेपालमा लाइभ प्रशारणको अधिकार मिडिया हबले पाएको छ । मिडिया हबमार्फत डिशहोमले विश्वकप फुटबलको लाइभ गर्न लागेको हो ।

डिशहोमका प्रबन्ध निर्देशकका सुदिप आचार्यले डिशहोममा विश्वकपको लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) वा टुके रेजोलुसनमा हेर्न सकिने जनाएका छन् । ।

Prabhu
Crest

ग्राहकको ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकप लाइभ हेर्न सक्नेछन् । शुल्क नतिरे पनि विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने सित्तैमा हेर्न सकिने बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

21%

दु :खी

9%

अचम्मित

4%

उत्साहित

54%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS