Connect IPS
IME Life

आइएमई पे को हवाई यात्रा अफर सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रु १ मा सो टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम ९फुल प्राइस० मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू।१ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउने छन्।

Prabhu
Crest

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू। १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफर कार्तिक ३० देखि मंसिर ९ गतेसम्म गरी जम्मा १० दिनसम्म रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS