Connect IPS
IME Life

निजी क्षेत्रका कम्पनीले पनि चुनावका लागि २ दिन विदा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निजी क्षेत्रका उद्योग कारखानाले पनि २ दिन विदा दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सूचना जारी गर्दै मंसिर ४ र ५ गते विदा दिने निर्णय गरेको हो ।

मंसिर ४ गते आइतबार हुने निर्वाचनमा सहभागी हुन निजी क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरुलाई मंसिर ४ र ५ गते विदा दिन गृह मन्त्रालयले महासंघलाई अनुरोध गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS