Connect IPS
IME Life

कालिञ्चोक दर्शनले बोर्डबाट पायो आइपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडलाई आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई स्थानिय बासिन्दा र सर्वसधारण लागि गरेर कुल १२ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि स्वीकृत गरेको हो ।

कम्पनीले कात्तिक २३ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Prabhu
Crest

अब कम्पनीले पहिलो चरणमा स्थायिन बान्दिाका लागि आइपीओ निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS