Connect IPS
IME Life

बरुण हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामीा प्रक्रियाबाट विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूको बोलपत्र कात्तिक २८ गते खोलि कात्तिक २९ गते बाँडफाँड गरिएको विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

Prabhu
Crest

उक्त शेयर बाँडफाँडको अन्तिम मूल्य प्रतिकित्ता १९१ दशमलव ३४ रहेको विक्री प्रबन्धकको भनाई छ । यस मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको विक्री प्रबन्धकको भनाई छ ।

बाँडफाँडमा नपरेको शेयर वापतको रकम मंसिर २ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गरिएको विक्री प्रबन्धकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS