IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक २५ दशमलव ५७ अंकले बढेर १,९३६ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज १७२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS