IME Life

आरम्भ चौतारी लघुवित्तद्धारा डस्टविन वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि. को शाखा कार्यालय गोठगाउँ मोरङले १०० थान डस्टविन वितरण गरेको छ । सुन्दरहरैचा नगरपालिका वार्ड नं ४,५ र ७ मा अवस्थित टोल सुधार समितिलाई उक्त डस्टबिन हस्तान्तरण गरेको हो ।

सस्थाका अनुगमन अधिकृत होम प्रसाद अभिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा टोल बिकास समितिका अध्यक्ष पोष्ट बहादुर श्रेष्ठ, सुन्दरहरैचा नगरपालिका  वडा नं ७ का वडा अध्यक्ष भुवन सिंह आले मगर तथा यस सस्थाका संचालक सन्तोष पोख्रेल लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुवन सिंह आले मगरले सस्थाले गरिब जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराई उनिहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएको बताए ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै सस्थाका संचालक सन्तोष पोख्रेलले संस्थाले नाफा कमाउन मात्र नभई सामाजिक कार्य पनि गरिरहेको बताए । कार्यक्रममा संस्थाका बरिष्ठ कर्मचारी बिमल खनालको अध्यक्षता तथा वडा अध्यक्ष भुवन सिंह आले मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण अनुगमन अधिकृत रिपेन्द्र दाहालले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS