काठमाडौं । आज नेप्सेमा कुमारी बैंकको ३० लाख कित्ता डिबेञ्चर सूचिकृत भएको छ । आज कम्पनीले १० वर्ष अवधि भएको ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र सूचिकृत गराएको हो । अब यस डिबेञ्चर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको स्टक सिम्बोल केबिएल ८९ रहेको छ ।