Connect IPS
IME Life

सिक्लेस हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आइपीओ) सोमवार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीले ८५ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसआईकेएलईएस रहेको छ ।

अब कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा रेञ्ज तोकेको छ । नेप्से बास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Prabhu
Crest

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ८ लाख ५० हजार कित्ता,सर्वसाधारणको लागि निष्काशन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS