Connect IPS
IME Life

चिलिमे जलविद्युतको मुनाफामा सामान्य सुधार, यस्तो देखियो वित्तीय विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको मुनाफामा सामान्य सुधार देखिएको छ । कुनैसमयमा लगानीकर्ताको सर्वाधिक आकर्षिक स्टक भित्र पर्ने चिलिमेले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा २० करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २० करोड १४ लाख रुपैयाँ थियो ।

विद्युत बिक्रीबाट कम्पनीले पहिलो तीन महिनामा ३५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ३५ करोड १६ लाख आर्जन गरेको थियो । सञ्चालन मुनाफा गत वर्षको भन्दा घटे पनि व्याज आम्दानीले मुनाफा बढाउन मद्दत गरेको छ ।

Prabhu
Crest

चुक्ता पूँजी ६ अर्ब ७५ करोड छ भने जगेडा कोषमा तीन अर्ब ८३ करोड छ । कम्पनीले लगानी गरेका आयोजनाले मुनाफा दिन थाले पछि भने चिलिमेले राम्रो मुनाफा आर्जन गर्नेछ । त्यस भन्दा अगाडीसम्म कम्पनीको मुनाफामा उल्लेख्य सुधार हुने देखिदैन । अहिले प्रतिशेयर आम्दानी १२ रुपैयाँ मात्रै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS