Connect IPS
IME Life

राइट ब्याकको कारण नेशनल हाइड्रोपावरको नाफामा देखियो गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ। यस गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६८ दशमलव ६८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि कम्पनीको खुद नाफा भने ९८ दशमलव ८४ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा ६८ लाख १८ हजार रुपैयाँमा मात्रै कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा कमी हो । गत वर्ष राइट ब्याक गरेको थियो । तर यस वर्ष राइट ब्याकको कारण कम्पनीको नाफामा गरावट देखिएको छ ।

Prabhu
Crest

यस अवधिमा यस कम्पनीको चुक्ता पूँजी १८ दशमलव ७० प्रतिशतले बढेको छ ।यस अवधिमा कम्पनीको जगेडा कोषको आकार ८९ दशमलव ७३ प्रतिशतले घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। यस अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९७ दशमलव ९१ प्रतिशत रहेको छ । प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS