Connect IPS
IME Life

कुमारी बैंकका ग्राहकले द हिमालयन गृल बाइ बाजेको रेस्टुरेन्टमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकका ग्राहकले द हिमालयन गृल बाइ बाजेको रेस्टुरेन्टमा छुट पाउने भएका छन् । कुमारी बैंक लिमिटेड र काठमाडौँको वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” बीच ग्राहकलाई सेवाहरुमा छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा रेस्टुरेन्टको तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र बैंकको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेकी छिन् ।

Prabhu
Crest

सम्झौता अनुसार कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा क्युआर मार्फत भुक्तानी गर्दा ग्राहकले विशेष छुट पाउने छन् । बैंकका अनुसार कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले रेस्टुरेन्टको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले ९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS