Connect IPS
IME Life

सबैको लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ हजार ४२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर दोस्रो चरणमा सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

यस शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य कुनै व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले तनहुँ, बन्दीपुर डुम्रेस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS