काठमाडौं । आज प्रदेश नं १ मा सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय भएको छ । प्रदेश सरकार, वन वातावरण तथा भुं सरक्षण मन्त्रालय प्रदेश नं १ का माननीय मन्त्री शेखर चन्द्र थापाको निधन भएको शोकमा आज सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हो । उनको शोकमा आज प्रदेश सरकारका सबै सरकारी कार्यालयमा विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने प्रदेश सरकारले निर्णय गरेको छ ।
आज प्रदेश नं १ मा सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
![](https://insurancekhabar.com/wp-content/uploads/2021/02/bidaa.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)