काठमाडौं । आज गरिमा विकास बैंकको संस्थापक शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १ लाख ९ हजार ८११ कित्ता शेयर सूचिकृत भएको हो ।
कम्पनीले लिलामीमा ल्याएको संस्थापक शेयर सूचिकृत गराएको हो । अब यस शेयर भोलि सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार हुनेछ ।