Connect IPS
IME Life

राष्ट्रपति विद्यादेवी भण्डारी ट्रेलब्लाजर अवार्डबाट सम्मानित हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी डब्लूपीएल ट्रेलब्लाजर अवार्डबाट सम्मानित हुने भएकी छिन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरुलाई प्रदान गरिने उक्त अवार्ड राष्ट्रपति भण्डारीलाई प्रदान गर्ने भएको हो ।

आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो अवार्ड प्रदान गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिको पदमा आसीन रहि नेपाल र विश्वकै महिलाको गरिमा बढाएको भन्दै राष्ट्रपति भण्डारीलाई उक्त सम्मान लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS