Connect IPS
IME Life

बीमा उद्योगलाई आधुनिकरण गर्न बीमा एकेडेमी बनाउने : रवि लामिछाने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले घोषणापत्र सार्वजनिक गरेको छ । विभिन्न दलहरुलेझै राष्ट्रिय स्वतन्त्र पाटीले पनि आफ्नो घोषणापत्रमा बीमालाई प्राथमिकतामा राखेको छ ।

रबि लामिछानेको अध्यक्षता रहेको उक्त पाटीको घोषणापत्रमा बीमा उद्योगलाई आधुनिकरण गर्न बीमा एकेडेमी बनाइने उल्लेख गरिएको छ । साथै बीमामा ठगी गर्ने बीमाक र बीमितलाई कडा कानुन बनाई कारबाहीको व्यवस्था गरिने जनाएको छ ।

Prabhu
Crest

यसका साथै उक्त घोषणापत्रमा देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरि डिजिटल मुद्रा माइनिङ (क्रिप्टो करेन्सी माइनिङ) लाई वैधानिकता दिइने उल्लेख गरिएको छ ।

बैंकिङ कारोबारका गतिविधि, कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधनहरुको डाटा सुरक्षित गर्न कडा र स्पष्ट डिजिटल सेक्युरिटी प्रावधान सहितको कानुन बनाइने राष्ट्रिय स्वतन्त्र पाटीले घोषणापत्रमा जारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%

खुसी

0%

दु :खी

7%

अचम्मित

7%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS