Connect IPS
IME Life

नेपाल पुनर्बीमाको एक्चुअरीमा युनिभर्सल एक्चुअरी कन्सलट्यान्ट नियुक्त, कति पाउछ पारिश्रमिक ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक्चुअरी मूल्याङ्कनका लागि भारतको युनिभर्सल एक्चुअरी एण्ड वेनिफिट कन्सल्ट्यान्टलाई नियुक्त गरेको छ । कम्पनीले एक्चुअरी मूल्याङ्कनका लागि प्रस्ताव आह्वान गर्दा चार वटाको आवेदन परेको थियो । सोहि आवेदन मध्येबाट युनिभर्सललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

युनिभर्सलले एलएटी मूल्याङ्कन, वैदेशिक रोजगार बीमा पुलको मूल्याङ्कन, तेस्रो पक्ष मोटर बीमाको पुल, कर्मचारीको उपदान तथा अवकासको मूल्याङ्कनका लागि ६ लाख रुपैयाँ पारिश्रमिक पाउनेछ । त्यस्तै जीवन बीमा पोलिसीको प्रोडक्ट प्राइसिङका लागि प्रति पोलिसी ८० हजार रुपैयाँ पर्ने गरी युनिभर्सल सँग सहमति भएको नेपाल पुनर्बीमाले जनाएको छ । एक्चुअरीका लागि यो काम गर्न धेरै समय लाग्दैन । एक दुइ महिना भित्रमा सकिने यस्तो कामका लागि उनिहरुले यति धेरै शुल्क प्राप्त गर्छन् । त्यसैले विश्वमै एक्चुअरीको आम्दानी सर्वाधिक र लोकप्रिय मानिन्छ । तर उनिहरुको संख्या भने एकदमै कम रहेको पाइन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS