IME Life
GBIME

प्रथम त्रैमासमा राष्ट्र उत्थान लघुवित्तको नाफा घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा लघुवित्तको खुद नाफा ६९ प्रतिशत ४६ प्रतिशतले घटेको छ । यस अवमिा कम्पनीले ३८ लाख २३ हजार रुपैयाँमा नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.६४ प्रतिशत घटेको छ भने फि कमिशन तथा डिस्काउन्ट १७.८७ प्रतिशत बढेको छ। यता, कुल सञ्चालन आम्दानी २.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.२५ प्रतिशतले घटेको छ।

Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशत र जगेडा कोष ४२.४० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६.२३ प्रतिशत, निक्षेप, २६.२९ प्रतिशत र कर्जा २६.५९ प्रतिशतले बढेको छ।

यस अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ ७३ पैसा घटेर ५ रुपैयाँमा ८८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १६१.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS