Connect IPS
IME Life

डा. तोसिमा कार्कीको उम्मेद्वारी रद्ध गर्ने निर्वाचन आयोगको निर्णयमा सर्वाेच्चले लगायो रोक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी रद्ध गर्ने निर्वाचन आयोगको निर्णयमा सर्वाेच्च अदालतले रोक लगाएको छ । सर्वाेच्चले अन्तिम फैसला नहुँदासम्मका लागि अन्तरिम आदेश दिएको हो ।

सर्वाेच्चका न्यायधिश डा.कुमार चुडालको एकल इजलासले उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगर्न र उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

Prabhu
Crest

ऋायोगले आफ्नो उम्मेद्वारी रद्ध गर्ने निर्णय गरेपछि डा. तोसिमाले उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आयोगले उनलाई अयोग्य कायम गर्ने निर्णय गरेपछि उनले रिट दायर गरेकी थिइन् । उनले निर्वाचन आयोग नेपालको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र न.३ र नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS