IME Life
GBIME

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १६ दशमलव ५१ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

35%

खुसी

18%

दु :खी

29%

अचम्मित

6%

उत्साहित

12%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS