Connect IPS
IME Life

डिशहोममा १ वर्षको रिचार्ज गर्दा मञ्जु विश्वकर्माले जितिन् एक लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ । यसै क्रममा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले रु एक लाख जितेकी छिन् ।

Prabhu
Crest

हिकोला मिडिया सेन्टर को डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुर का सह—बितरक कृष्ण मोबाइल ७ गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटा को मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फ वाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टर का प्रोप्राईटर प्रशान्त चौधरी बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरे । विजेता मञ्जु विश्वकर्मालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS