IME Life
GBIME

गरिमा क्यापिटलको साधारण सभा कात्तिक २५ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा कात्तिक २५ गते हुने भएको छ । सभा होटल पबेरा हेरिटेज बुटिक बुढानीलकण्ठ काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ३५ करोड पु-याउने प्रस्ताव पनि पारित गर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS