Connect IPS
IME Life

कात्तिक ८ गते गाईतिहारको दिन सूर्यग्रहण लाग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ – तिहारको तेस्रो दिन कात्तिक ८ गते मंगलवार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार अपरान्ह ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुनेछ ।

समितिका आनुसार ग्रहण लागेको ३२ मिनेटमा सूर्यास्त हुने भएपनि सूर्यगहण भने बेलुकी ७ ः३० सम्म लाग्नेछ । शास्त्रीय मान्यताअनुसार उक्त समय विरामी, बृद्ध र बालक बाहेक अन्यले भोजन गर्नु राम्रो हुँदैन । कात्तिक ८ गते विहान ४ बजेर ५२ मिनेटदेखि नै भोजन निषेध गर्नु राम्रो हुने समितिले जनाएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS