काठमाडौं । इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको गत असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।
इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा बेलबासे नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2022/10/Ramesh-Belbase.jpeg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)