IME Life

भोलि ग्लोबल आइएमई बैंकको विद्युतिय कारोबार सेवा अवरुद्ध हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकको विद्युतिय कारोबार भोलि एक दिन बन्द रहने भएको छ । बैंकले कार्तिक २ गते दिउसो १ः३० बजेदेखि सोही विहानी ५ः३० बजेसम्म बैंकको कार्ड कारोबार स्विचिंङ सेवा प्रदायक संस्थाको नेटवर्क स्विचमा कार्ड नेटवर्कको म्यान्डेड इन्स्टल गर्नुपर्ने भएकाले सो समयबीचमा बैंकबाठ जारी गरिएका सबै कार्ड मार्फत हुने कारोबार तथा एटिएम र पिओएस सेवा आवरुद्ध हुने भएको बैंकले जानकारी दिएको हो ।

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतिय कारोबारका लागि अन्य बैकल्पिक माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS