Connect IPS
IME Life

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारण सभा कार्तिक २३ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा कार्तिक २३ गते गर्ने भएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ः३० बजे गर्ने जानकारी दिएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक २०७८ /७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभाले कम्पनीको प्रबन्ध्पत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS