काठमाडौं । भोली मंगलबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिने जनाएको छ ।
भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय
![](https://insurancekhabar.com/wp-content/uploads/2021/02/bidaa.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)