Connect IPS
IME Life

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा तथा युरो एकको खरिद दर १२८ रुपैयाँ ०८ पैसा र बिक्री दर १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ८७ पैसा र बिक्री दर १४७ रुपैयाँ ५४ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

अस्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ४७ पैसा र बिक्री दर ८१ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ०७ पैसा र बिक्री दर ९५ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS