IME Life

जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले यम बहादुर बिकको नाममा रहेका २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरको मूल्य ९ सय रुपैयाँ तोकिएको छ । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक व्यक्तिरसंस्थाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटवल–१२, कालिकानगर, रुपन्देहीमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS