Connect IPS
IME Life

माण्डु हाइड्रोपावरले कति पायो रेटिङ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

यस्ता निकायहरूमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS